Logo

सेयर बजार परिसूचकसँगै बढ्यो कारोबार रकम 

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक झिनो अंकले बढेको छ । बिहीबार ०.७९ अंकले बढ्दै नेप्से २०१८.७६ विन्दुमा रह्यो । ८२ लाख ८२ हजार ५५६ कित्ता सेयर ४ अर्ब २३ करोड ३८ लाख रुपैयाँमा किनबेच भएको छ । यसअघि बुधबार नेप्से परिसूचक ९.५४ अंकले घट्दै २०१७.९७ विन्दुमा रहँदा ८४ लाख ९० हजार…