Logo

जेठ अन्तिममा इलाममा चिया महोत्सव हुँदै

इलाम । यही महिनाको अन्तिम साता इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सवको आयोजना गरिन लागेको छ । यही जेठ २६ देखि २८ सम्म महोत्सव आयोजना गरिन लागेको इलाम नगरपालिकाले जनाएको छ । इलाम नगपालिकाका प्रमुख केदार थापाले नेपाली चियाको गुणस्तर विश्व बजारमा चिनाउन अन्तर्राष्ट्रिय महोत्सव आयोजना गरिएको बताए । थापाका अनुसार, चिया उद्योगी, व्यवसायी किसान तथा अन्तर्राष्ट्रिय…