काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले घटेर बन्द भएको छ । आज नेप्से १११.९६ अंकले घटेर दुई हजार ७ सय ८२ दशमलव ६० विन्दुमा बन्द भएको हो । आज नेप्सेमा १८ अर्ब ६४ करोड ९५ लाख बराबरको करोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये २० वटाको बढेको छ भने…