Logo

सुनको मूल्य घट्यो, हेरौ कतिमा हुँदै छ त कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुन मंगलबारकै मूल्यमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । । मंगलबार चाँदी प्रतितोला एक हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो ।  महासंघका अनुसार चाँदी प्रतितोला २० रुपैयाँ घटेर एक हजार ७५५ रुपैयाँमा कारोबार भइरहेको छ…