काठमाडौं । एसियाली विकास बैंकले नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा एक दशमलव ९ र सन् २०२४ मा ४ दशमलव ३ प्रतिशत रहने प्रक्षेपण गरेको छ । नेपालमा सन् २०२३ मा मुद्रास्फीति सात दशमलव ७ प्रतिशत रहने अनुमान गर्दैै सन् २०२४ मा भने त्यो घटेर ६ दशमलव २ प्रतिशत कायम हुने प्रक्षेपण गरिएको छ ।…