Logo

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारको लागि तरकारी र फलफूलको न्यूनतम मूल्य निर्धारण गरेको छ । जसअनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ५०, गोलभेँडा सानो प्रतिकेजी रु १७ न्यूनतम मूल्य निर्धारण गरिएको हो । यस्तै समितिका अनुसार आज आलु रातो प्रतिकेजी ३२, आलु रातो (भारतीय) प्रतिकेजी ३२, प्याज सुकेको (भारतीय)…