Logo

मंगलबार बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ३ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइहरेको छ । यस्तै, तेजावी सुन प्रतितोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार…