Logo

अर्थ

एक  हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं । मंगलबार नेपाली बजारमा  सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी महासंघको  अनुसार सोमाबारको तुलनामा आज सुनको मूल्य एक हजार ९ सयले बढेर एक लाख ६४ हजार ७ सय रुपैँयामा कारोबार भई रहेको छ ।

त्यस्तै आज चाँदी एक हजार ९  सय ३० रुपैयाँमा कारोबार  भईरहेको छ ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  २ : ०४ बजे