Logo

आज सुनको भाउ घट्यो, कतिमा कारोबार भइरहेको छ ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबार स्थिर रहेको सुनको मूल्य आज घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाला सुन आज प्रतितोला १ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाला सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज…