काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अमेरिकाका लागि विनोद अधिकारीलाई पर्यटक प्रवद्र्धक नियुक्त गरेको छ । मन्त्रालयले बिहीबार विभिन्न देशका लागि २९ जना पर्यटकदूत नियक्त गर्ने क्रममा अधिकारीलाई पनि नियुक्त गरेको हो । अधिकारीले दोस्रो पटक यो जिम्मेवारी पाएका हुन् । यसअघि पनि अधिकारी मन्त्रीस्तरीय निणर्यबाट चार वर्षका लागि अमेरिकाका लागि पर्यटक प्रवद्र्धक…