Logo

एनआरएनएमा बृहत् एकता अत्यावश्यक भइसक्यो : उपाध्यक्ष सुनील साह

काठमाडौँ  । गैर आवासीय नेपाली संघ (एनआरएनए)का केन्द्रीय उपाध्यक्ष सुनील साहले नेपालमा हालै भएका राजनीतिक परिवर्तनको कारणले पनि गैर आवासीय नेपाली संघमा बृहत् एकता अत्यावश्यक भइसकेको बताएका छन्। नेपाल न्यूज बैंकसंग कुरा गर्दै उनले आफु सधैं सहमतिको पक्षमा, जहिले पनि मिल्नुपर्छ भन्ने पक्षमा रहेको बताए । ‘नेपालको अहिलेको परिस्थितिमा  हामीले  पुनर्निर्माणमा सहयोग गर्नुपर्ने छ ।…