Logo

एनआरएनएमा आमूल परिवर्तन आवश्यक : रविन बज्राचार्य

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका उम्मेदवार रविन बज्राचार्यले (एनआरएनए) संस्थामा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले एनआरएनएको नेतृत्व सम्हालेर विश्वभर रहेका गैरआवासीय नेपालीहरूको हितमा काम गर्ने इच्छा रहेको बताए । अमेरिकामा बसोबास गर्दै आएका बज्राचार्यले भने, ‘म एनआरएनएको अध्यक्ष भएर तपाईँहरूलाई सेवा गर्न चाहन्छु…