Logo

वेष्टर्न अष्ट्रेलियामा रहेका नेपालीले मन्त्रीसमक्ष सुनाए समस्या

काठमाडौं । अष्ट्रेलिया पर्थमा रहेका नेपालीहरुले अष्ट्रेलिया भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदसमक्ष पासपोर्ट नविकरणमा झेल्नु परेको सास्ती हटाउन आग्रह गरेका छन् । सातौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने क्रममा त्यहाँ पुगेका मन्त्री साउदको स्वागातार्थ जनसम्पर्क समिति वेष्टर्न अष्ट्रेलियाले आयोजना गरेको कार्यक्रममा पर्थमा रहेका नेपालीहरुले गुनासो गरेका हुन् । एनआरएनए अभियन्ता दिनेश अधिकारीले नेपालको सरकारी उच्च…