Logo

आर्थिक मन्दीका कारण ‘सरेण्डर’को माग गर्ने बीमितहरु बढे : सीईओ पाण्डे

काठमाडौं । सानिमा रिलायन्स इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवनाथ पाण्डेले पछिल्लो समय ‘सरेण्डर’ गर्न (बीमालेख फिर्ता गर्न अर्थात समर्पण गर्न) माग गर्ने बीमितको संख्या निकै बढेर गएको बताएका छन् । उनले बीमालेख समर्पणको अवधि दुई वर्षबाट बढाएर तीन वर्ष कायम गरिएको बेलामा पोलिसि फिर्ता गराउने बीमितहरुको संख्यामा ह्वात्तै वृद्धि भएको बताएका हुन् ।…