Logo

कर्पोरेट

माछापुच्छ्रे बैंक र सेन्ट जेभिर्यस कलेजबीच साझेदारी



काठमाडौं । माछापुच्छ्रे बैंकले सेन्ट जेभिर्यस कलेजसँग साझेदारी गरको छ ।

बैंकले डिजिटल बैंकिङ प्रवर्द्धनअन्तर्गत विद्यार्थीको क्षमता वृद्धिको लागि साझेदारी गरेको हो ।

उक्त साझेदारीअन्तर्गत बैंकले कलेजको आन्तरिक कार्यक्रम ‘एसएक्ससी सेन्डबक्स’लाई प्रयोजन गरेको हो ।

कलेजसँग आन्तरिक कार्यक्रम ‘एसएक्ससी सेन्टबक्स’लाई प्रयोजन गरी यसबाट विजेता टिमलाई ६ महिनाको लागि बैंकले आफ्नै निगरानीमा राखी विभिन्न आन्तरिक तथा ग्राहकमुखी इनोभेसनसम्बन्धी काम गर्नको लागि आवश्यक अवसर प्रदान गर्नेछ ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ६ : ०४ बजे