Logo

नेपाल इन्भेष्टमेन्ट मेगा बैंककाे दुईवटा नयाँ शाखा विस्तार

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले दुईवटा नयाँ शाखा विस्तार गरेको छ । बिहीबार ललितपुर महानगरपालिका–१५ को सातदोबाटो र वडा नं. २५ को भैँसेपाटी शाखा सञ्चालनमा ल्याएकोे हो । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेले शाखा कार्यालयको उद्घाटन गरेका थिए । बैंकले हालसालै बाराको सिमरा, काठमाडौंको शंखमुल र अनामनगरमा नयाँ शाखा सञ्चालनमा ल्याएकोे…