Logo

कर्पोरेट

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यो वर्ष सेयरधनीलाई लाभांश नदिने भएको छ । माघ १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो ।

गत वर्ष भने बैंकले सात प्रतिशत नगद र चार प्रतिशत बोनस सेयर दिएको थियो ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ३ : २२ बजे