Logo

सानिमा रिलायन्सको स्टार एजेन्सी मिट २०८२ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आ.व. २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरूलाई सम्मान गर्दै 'स्टार एजेन्सी मिट २०८२' सम्पन्न गरेको छ। कम्पनीले चार रिजन — बनेपा, चाबहिल, कौशलटार र पाटन — का बीमा अभिकर्ताहरूमध्ये प्रथम बीमाशुल्क संकलन, बीमालेख संख्या र टिम व्यवसायतर्फ उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्तालाई विशेष सम्मान प्रदान गरेको हो। काठमाडौंमा सम्पन्न कार्यक्रममा…