काठमाडौं । न्युरोडस्थित जोय स्टोर र प्रभु बैंकबीच विशेष छुट सम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार प्रभु बैंकका ग्राहक र कर्मचारीले जोय स्टोरबाट आइफोन र म्याकबुक खरिद गर्दा ५ प्रतिशतसम्म तथा एसेसरीजमा २० प्रतिशतसम्म छुट पाउनेछन्। यसैगरी, बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले किस्ताबन्दी सुविधासमेत प्राप्त गर्ने व्यवस्था गरिएको छ। सम्झौतामा जोय स्टोरका कार्यकारी निर्देशक गुरु दत्त शर्मा…