काठमाडौं । चिनियाँ विद्युतीय गाडी ‘आयोन वाई’ नेपाली बजारमा आएको छ । राजधानीको थापाथलीस्थित नयाँ शोरुममा मंगलबार चौधरी समूहले जीएसी कम्पनीको आयोन ब्राण्डको इभी ‘आयोन वाई’ लन्च र बिक्री सुरु भएको हो । गाडीको लम्बाइ ४५ हजार ३५० एमएम, चौडाइ १८७० एमएम र उचाइ १६५० एमएम छ । यसको साथै यसमा २७५० एमएमको ह्वीलवेस पाउन…