Logo

नेप्सेले कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले उक्त बैंकको शेयर कारोबार रोक्का गरेको छ। बुधवार नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले बैंकलाई समस्याग्रस्त घोषित गर्दै यसको कारोबार रोक्ने निर्णय गरेको हो। नेप्सेले बिहीवारदेखि कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का गरिएको पुष्टि गरेको छ। बैंकको शेयरको अन्तिम…