Logo

बैंककमा आप्रवासन सम्बन्धि एशिया प्रशान्तस्तरीय सम्मेलन, नेपालबाट महासचिव राई सहभागी

काठमाडौं । थाइल्यान्डको बैंककमा ग्लोबल कमप्याक्ट माईग्रेसन सम्बन्धि एशिया प्रशान्त क्षेत्रस्तरीय सम्मेलन सुरु भएको छ । हिजो फेब्रुअरी ४ देखि ६ तारिखसम्म चल्ने सम्मेलनमा १५० प्रतिनिधिको सहभागिता छ । युएन ईस्कयापको आयोजनामा सुरु भएको सम्मेलनममा एशिया प्रशान्त क्षेत्रका सरकार, गैर सरकारी संस्था र ट्रेड युनियनका प्रतिनिधीहरुले विभिन्न मुद्दाहरुममााथि छलफल गरिरहेका छन् । एशिया प्रशान्त क्षेत्रबाट…