Logo

बाजुरामा भारी वर्षा, विभिन्न ठाउँमा क्षति

बाजुरा । बाजुरामा भारी वर्षा भएको छ । जिल्लाका ९ वटै स्थानीय तहमा हिजोदेखि भारी वर्षा भएको हो । वर्षाले विभिन्न ठाउँमा जनधनको क्षति पु¥याएको छ । अविरल वर्षाका कारण जगन्नाथ गाउँपालिका–१ क्षेत्रमा ठुलो प्राकृतिक विपत्ति निम्तिएको छ । वर्षाबाट सोही पालिकाको वडा नं. १ को पिलुचौर क्षेत्रमा ठुलो क्षति भएको हो । पिलुचौरस्थित बड्डीगाड…