Logo

आज सङ्घीय संसद्को संयुक्त बैठक, राष्ट्रपतिबाट सम्बोधन हुने

काठमाडौं । सङ्घीय संसद् अधिवेशन २०८२ अन्तर्गत आज दुवै सदनको संयुक्त बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे बस्ने कार्यसूची तय गरिएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन् । राष्ट्रपतिले सरकारको आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संवैधानिक व्यवस्थाअनुसार…