Logo

काठमाडौंको नदी किनारको सुकुम्बासी बस्ती हटाउने सरकारको घोषणा

काठमाडौं । सरकारले काठमाडौंका नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । उनले सुकुम्बासीहरुलाई उचित व्यवस्थापन गर्दै काठमाडौंका नदी किनारका अतिक्रमित भूमि खाली गराइने घोषणा गरेका हुन् । राष्ट्रपति पौडेलले ठुला शहरको फोहर व्यवस्थापनका लागि नीतिगत प्रवन्ध…