Logo

तराईका केही स्थानमा हुस्सु/कुहिरो, चिसाेबाट बच्न महाशाखाको अनुरोध

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण मुलुकका अधिकांश भेगमा आंशिक बदली रहने छ । तराईका केही स्थानमा आज पनि हुस्सु र कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । महाशाखाका अनुसार उच्च भेगमा हिमपात हुने छ…