काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरुले राष्ट्रियसभा अध्यक्षका लागि गठबन्धनका साझा उम्मेदवार नारायणप्रसाद दाहाललाई मतदान गर्न सांसदहरुलाई अपिल गरेका छन् । मंगलवार बसेको गठबन्धनका नेताहरुको बैठकले माओवादी केन्द्रतर्फबाट साझा उम्मेदवार बनेका दाहाललाई मतदान गर्न अपिल गरेका हुन् । संयुक्त सरकार गठनका लागि पनि संवाद अघि बढाउने सहमति भएको छ । त्यस्तै सात बुँदे अपिलमा प्रचण्ड…