Logo

नक्कली भुटानी शरणार्थी प्रकरण : सोमबार प्रतिवेदन बुझाउने प्रहरीको तयारी

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले भोलि मात्र प्रतिवेदन बुझाउने भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका अनुसार आजै प्रतिवेदन बुझाउने भनिएपनि अनुसन्धानको केही काम बाँकी रहेका कारण भोलिमात्रै बुझाइने बताइएको हो । समयको चाप र मुद्दाको गाम्भीर्यताका कारण प्रतिवेदन आएपछि चौबीसै घण्टा नै काम गरेर निर्धारित समयमै अदालतमा मुद्दा दायर गर्ने तयारी…