Logo

मानव अधिकार ऐन छिटो भन्दा छिटो संसदबाट पारित हुन्छ : मन्त्री गुरुङ

काठमाडौं। कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मानव अधिकार ऐनलाई छिटो भन्दा छिटो संसदबाट पारित गर्ने बताउनुभएको छ । शुक्रबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा मन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको इज्जतको विषय भएकाले कानून निर्माणका सन्दर्भमा सरकारले ढिलाइ नगर्ने बताउनुभयो । मन्त्री गुरुङले जुनसुकै विधेयकलाई कानून मन्त्रालयले छिटो भन्दा…