काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान करिब सकिएको छ । प्रहरीले कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमाले सचिव टोपबहादुर रायमाझीसहित पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईसहितका आरोपीहरुलाई विभिन्न ६ वटा कसुरमा ३२ जना विरुद्ध मुद्दा लैजाने गरी रायसहितको प्रतिवेदन तयार पारेको बताइएको छ । पूर्वगृहमन्त्री खाण, रायमाझी, इन्द्रजित राई, बालकृष्ण खाणका तत्कालीन…