Logo

राष्ट्रपतिद्वारा रेशम चौधरीसहितका १९ जनालाई आममाफी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर हत्याकाण्डका योजनाकारको अभियोगमा जेलमा रहेका रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी गरेका छन् । मन्त्रिपरिषद्को जेठ १२ र १४ गते बैठकको सिफारिस अनुसार पौडेलले जेलजीवन बिताइरहेका चौधरीसहितका व्यक्तीहरुलाई माफी दिएका हुन् । उनीहरुलाई गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति पौडेलले सजाय माफी दिएका हुन् । यसअघि चौधरीलाई माफी दिने सरकारको…