काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणना अत्यन्तै प्रतिस्पर्धात्मक देखिएको छ । पछिल्लो मत परिणामअनुसार गठबन्धनअन्तर्गतको नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहाल नेकपा एमालेका उम्मेवार भन्दा ५५ मतले पछाडी छिन् । १३ हजार ३ सय ६४ मत गणना भएकोमा एमालेका विजय सुवेदीले ४हजार ५ सय ५० मत पाएका छन्। सुवेदीलाई पछ्याई रहेकी दाहालले ४ हजार ४…