Logo

रुखमा खसेको भोट आफ्नो कायम हुनुपर्ने माग गर्दै काठमाडौं महानगरको उपमेयर उम्मेदवार श्रेष्ठले दिए निवेदन

काठमाडौं । गठबन्धनकातर्फबाट काठमाडौं महानगरपालिकाको उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले रुखमा खसेको भोट आफ्नो कायम हुनुपर्ने माग गर्दै निवेदन दिएका छन् । श्रेष्ठले सोमबार निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन् । कलम र रुख दुवैमा खसेको मत आफ्नो हुनेपर्ने माग श्रेष्ठको रहेको छ । रुख र कलम दुवैको साझा उम्मेदवार आफू भएकाले दुवैमा खसेको मत आफ्नो…