Logo

मातातीर्थ र फाखेल–फर्पिङ सडक आजदेखि दुई महिना बन्द

काठमाडाैं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने मातातीर्थ र फाखेल–फर्पिङ सडकखण्ड दुई महिना बन्द गरिने भएको छ । स्तरोन्नति गर्नुपर्ने भएकाले साे सडकखण्ड दुई महिना बन्द गरिने भएको हाे । कुलेखानी–हुमाने–फाखेलखण्ड र हुमाने–मातातीर्थ हुँदै काठमाडौंको टेकु जोड्ने सडक निर्माण र स्तरोन्नति गर्नुपर्ने भएकाले आजदेखि फागुन १५ गतेसम्मका निम्ति यातायात आवागमन बन्द गरिएको इन्द्रसरोवर गाउँपालिकाले जनाएको छ…