Logo

Breaking News 1

उपनिर्वाचन : इलाम–२ र बझाङ १ ‘क’ मा मतदान सुरु



काठमाडौं । इलाम–२ र बझाङ १ ‘क’ मा मतदान सुरु भएको छ । बिहान ७ बजेबाट मतदान सुरु भएको हो ।

निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ । इलाममा १९ र बझाङमा ११ उमेदवार चुनावी मैदानमा छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ७ : ०६ बजे