काठमाडौं । मधेश प्रदेश सरकारका मुख्यमन्त्रीलाई एमालेले समेत विश्वासको मत दिएपछि त्यसले नयाँ बहश जन्माएको छ । सरकार गठन हुने समयमा सरकालाई सहयोग गरेको एमालेले केन्द्रमा बनेको गठबन्धनपछि मधेश प्रदेश सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो । एमालेले विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिएका थिए । तर एमालेले दोस्रोपटक यादवलाई…