Logo

प्रि–ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

काठमाडौं । तिहार तथा छठ पर्वकाे बिदापछि सोमबार खुलेको सेयर बजारको प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।  यो सेसनमा ०.२० अंकले बढेर १८५२.३९२८ विन्दुमा पुगेको छ ।  सात कम्पनी उकालो लाग्दा १३ वटा कम्पनीको ओरालो लागेको छ । यो सेसनमा २ हजार ३७७  कित्ता सेयर किनबेच हुँदा ९ लाख २१ हजार ९९०…