Logo

कोशी प्रकरणले कांग्रेस–माओवादीबीच टकराव

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सार्वजनिक रुपमै एक अभिव्यक्ति दिए । उनले कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा सत्ता साझेदर दल नेपाली कांग्रेसबाट धोका भएको बताउँदै गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको उनको भनाई थियो । गृहजिल्ला रोल्पा पुगेका पुनले कांग्रेसले आफूहरुको विश्वास गुमाएको टिप्पणी गरे । बिहीबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनले…