काठमाडौं । एसिया कपअन्तर्गत नेपाल र भारतबीच भइरहेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वर्षाले रोकिएको छ । वर्षाले खेल रोकिँदा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३७.५ ओभरमा ६ विकेटको क्षतिमा १७८ रन बनाएको छ । खेल रोकिँदा दिपेन्द्रसिंह ऐरी २० बलमा तीन चौकासहित २७ र सोमपाल कामी २० बलमा एक चौका प्रहार गरी ११ रन बनाएर खेल्दै…