काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकबाट टीआरसी विधेयक पारित गर्नुअघि आज शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको छ । आजको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुत हुँदै छ । सदनमा विधेयकउपर छलफलका क्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी माओवादी अध्यक्ष…