Logo

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग लगायत बाँकी हिमाली भूभागमा साधारणतया बादल लाग्ने र बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेकोछ । आज दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, पहाडी भूभाग आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मूख्यतया…