Logo

चिरञ्जीवी अधिकारी टेकपाइलाको एसोसिएट डाइरेक्टरमा नियुक्त

काठमाडौं । नेपालको सूचना प्रविधि र साइबर सुरक्षाको क्षेत्रका अनुभवी विज्ञ चिरञ्जीवी अधिकारीलाई डिजी समूहअन्तर्गतको टेकपाइला इनोभेसनमा एसोसिएट डाईरेक्टरको जिम्मेवारी दिइएको छ । करिब साढे दुई दशकदेखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा सक्रिय अधिकारीको नियुक्तिलाई नेपालको डिजिटल भविष्यसँग प्रत्यक्ष जोडिएको सकारात्मक र आशालाग्दो कदमका रूपमा हेरिएको छ । हाल क्यान महासंघका वरिष्ठ उपाध्यक्ष तथा सूचना…