Logo

मुस्ताङमा हिमाली कालो भालुको बच्चा जिउँदै उद्धार

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–१ स्थित चिमाङ गाउँमा हिमाली कालो भालुको बच्चा जिउँदै उद्धार गरिएको छ । अन्दाजी आठदेखि नौ महिनाको उमेरको भालुको बच्चा शुक्रबार बिहान करिब ६ बजे स्थानीय संजोग थकालीको घर पछाडि रहेको स्याउ भण्डारण कक्षमा पसेर स्याउ खाइरहेको अवस्थामा फेला परेको हो । घटनाबारे स्थानीय दिलकुमारी थकालीले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एसीएपी)…