काठमाडौं । अर्जेन्टिनालाई हराउँदै स्पेनले विश्वकपको उपाधि उचालेको छ । अर्जेन्टिनालाई १-० ले हराउँदै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि उचालेको हो ।
स्पेन र अर्जेन्टिनाबीचको खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो । निर्धारित ९० औँ मिनेटको खेलमा कुनै पनि टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्ति समयमा धकेलिएको हो ।
खेलको ११६ औँ मिनेटमा स्पेनका निको विलियम्सले दिएको पासलाई फरान टोरेसले गोलमा परिणत गर्दै टोलीलाई जित दिलाए ।








प्रतिक्रिया