Logo

रास्वपाका ६७ जिल्लामा निर्वाचन, प्रदेश अधिवेशन जेठ २६ देखि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडा र पालिका तहका निर्वाचन सम्पन्न गरेपछि जिल्ला तथा प्रदेश तहको निर्वाचन प्रक्रियालाई अगाडि बढाएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार आज जेठ २३ र भोलि जेठ २४ गते देशव्यापी रूपमा जिल्ला अधिवेशन तथा निर्वाचन कार्यक्रम सञ्चालन भइरहेको छ। केन्द्रीय निर्वाचन आयोगले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पार्टीलाई पूर्ण…