Logo

हिरासतमुक्त भएपछि जनक परियारले भने- दलित विरोधी सांसदहरुको दबाबमा गिरफ्तार गरियो

काठमाडौं । गत जेठ १५ गते गिरफ्तार भएका दलित अभियान्ता जनक परियार हिरासत मुक्त भएका छन् । सर्बोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटमाथि भएको सुनुवाईपछि परियार शुक्रबार रिहा भएका हुन् । शनिबार संवाद डबलीमा दलित अधिकारकर्मीहरुले गरेको कार्यक्रमा बोल्दै परियारले आफूलाई केही सांसदहरुको व्यापक दबाबमा प्रहरीले गिरफ्तार गरेको दाबी गरे । आफूलाई गरिफ्तार गरेलगत्तै…