Logo

बालेन सरकारप्रति आशावादी छौं ‘एकपटकको नेपाली, सधैंको नेपाली’ अभियान सफल हुनेछ 

रोजिना प्रधान राईउपाध्यक्षगैर आवासीय नेपाली संघ (एनआरएनए) काठमाडौं । दुई तिहाइ नजिकको सरकारप्रति गैर आवासीय नेपालीहरु बढी आशावादी छन् । वर्षौंदेखि ओझेलमा पारिएका र अल्झाएर राखिएका आफ्ना मुद्दाहरु पूरा हुने विश्वासमा पनि छन् । गैर–आवासीय नेपाली संघ (एनआरएनए)की उपाध्यक्ष रोजिना प्रधान राई आफ्नै तिनै माग र मुद्दाका फाइलहरु बेकेर काठमाडौंमा दौडधुप गरिरहेकी छिन् । विषयबस्तुबारे…