Logo

सर्लाहीमा सीडीओ रामु राज कडरिया : नियमित प्रशासनभन्दा माथि उठ्न नसकेको सात महिने कार्यकाल

सर्लाही । सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाको गृह मन्त्रालयमा सरुवा भएसँगै उनको करिब सात महिनाको कार्यकालको समीक्षा हुन थालेको छ । २०८२ कात्तिक १७ गते सर्लाही आएका कडरिया शुक्रबार भएको सरुवासँगै जिल्ला छाड्दै छन् । तर उनको कार्यकाललाई लिएर जिल्लामा सकारात्मकभन्दा बढी प्रश्न उठिरहेका छन् । सर्लाही जस्तो सीमावर्ती तथा संवेदनशील जिल्लामा प्रमुख…