Logo

संयुक्त राष्ट्रसंघको हस्तक्षेपपछि १८ वर्ष जेल जीवन बिताएका दुई भुटानी राजनीतिक बन्दी रिहा

द हेग । भुटानमा राजनीतिक बन्दीहरूको रिहाइका लागि अभियान चलाइरहेको मानव अधिकारवादी संस्था ‘ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटान’ (जीसीआरपीपीबी) ले भुटानका विभिन्न जेलमा रहेका २८ जना राजबन्दीहरुलाई अविलम्व रिहा गर्न भुटान सरकारसंग माग गरेको छ । भुटानको राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत आजीवन कारावासको सजाय भोगिरहेका चतुरमान तामाङ र हस्तबहादुर राईलाई गत १ जुनमा…