Logo

भरतपुरमा रेणुले अहिलेसम्म कति मत पाइन् ?

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा ३ हजार ९ सय ७७ मतगणना हुँदा सत्ता गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता कायमै राखेकी छिन् । दाहालले १३ सय ७२ मत प्राप्त गर्दा सुवेदीले १३ सय ५ मत प्राप्त गरेकी हुन् । कांग्रेसका बागी जगन्नाथ पौडेलले ४ सय ७० मत प्राप्त गरेका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले…